2002-11-01 - incident - Ramechhap district २०५९-०७-१५ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-07895 अभिलेखालय सि. नं.: NCA-07895

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9095
  • अ. नं.52
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:2
  • टोलको नाम:हलेदे
  • पीडित विवरण
  • पीडितको नाम:दयानारायण श्रेष्ठ
  • जन्म मिति:
  • साल:2018
  • महिना:08
  • गते:10
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:9
  • टोल:तिल्पुङ खोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:9
  • टोल:तिल्पुङ खोला
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामशिक्षक मावि कटहरे, तिल्पुङ
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दिलकुमारी श्रेष्ठ
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-15
  • समय:03:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिल्पुङ गाविस-९ का ४१ वर्षीय दयानारायण श्रेष्ठलाई ०५९ कात्तिक १५ गते राती ३ बजे सेनाहरु घरमा आई ढोका खोल्नु भनी ढोका खोल्न लगाई १ जनाको घर देखाई दिनु भन्दा जान्न भनेको त जाँदैननस भनी २ जना सेनाले बन्दुक देखाई लुगासमेत लाउन पनि नदिई तिल्पुङ खोला पारी लगेको र त्यहाँ थुप्रै हतियारसहितका सेनाहरु रहेछन्। उनलाई हलेदेको जंगलमा लगी गोली हानी हत्या गरे। यो माओवादी हो भनी शव जंगलमा गाडी दिन भनेका र पछि वडा अध्यक्षहरुको रोहवरमा परिवारलाई शव दिइयो। उनी शिक्षक थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री