2002-11-01 - incident - Makwanpur district २०५९-०७-१५ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-07891 अभिलेखालय सि. नं.: NCA-07891

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2988
  • अ. नं.77
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:दामन
  • वार्ड नं.:9
  • टोलको नाम:खर्क
  • पीडित विवरण
  • पीडितको नाम:सोमलाल थिङ
  • जन्म मिति:
  • साल:2038
  • महिना:09
  • गते:04
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:दामन
  • वार्ड नं.:9
  • टोल:खर्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:दामन
  • वार्ड नं.:9
  • टोल:खर्क
  • लिङ्ग:पुरुष
  • थर:थिङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्बसाधारण
  • बाबुको नामभीमबहादुर थिङ
  • आमाको नाम:जठी थिङ
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:माइली थिङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:स्थानीय प्रशासनबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-15
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:दामन
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दामनको जंगलमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दामन गाविस ९ का २१ बर्षीय सोमलाल थिङको ०५९ कार्तिक १५ गते पालुङ स्थित बेशक्यामपका सैनिकले गोली प्रहार गरेरे हत्या गरेको थियो। आफन्तको किरिया सकेर विहान साढे चार बजेतिर लाइट बालेर घर फर्कने क्रममा सेनाले माओवादीको आशंकामा गोली प्रहार गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री