2002-10-31 - incident - Kathmandu district २०५९-०७-१४ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-07877 अभिलेखालय सि. नं.: NCA-07877

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7123
  • अ. नं.25
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:कीर्तिपुर नपा
  • वार्ड नं.:12
  • टोलको नाम:पाँगा
  • पीडित विवरण
  • पीडितको नाम:सञ्जय सिहं
  • जन्म मिति:
  • साल:2024
  • महिना:00
  • गते:00
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:कीर्तिपुर नपा
  • वार्ड नं.:12
  • टोल:पाँगा
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:कीर्तिपुर नपा
  • वार्ड नं.:12
  • टोल:पाँगा
  • लिङ्ग:पुरुष
  • थर:सिहं
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:काठमाण्डौं-७ नं क्षेत्रीय अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नामविष्णुबहादुर सिहं
  • आमाको नाम:मोतीमाया महर्जन
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सृजना सिहं (श्रेष्ठ)
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:कीर्तिपुर नपा
  • वार्ड नं.:12
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
  • मिति:2059-07-15
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कीर्तिपु स्थित भासङगला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):किर्तिपुर नपा-१२ निवासी ३५ वर्षीय सञ्जय सिंहलाई ०५९ कात्तिक १४ गते घरमै रहेको बेलामा दिलिप महर्जन सहित तीन जनाको संख्यामा रहेका माओवादीले तीन चार गोली प्रहार गरेपछि उनलाई उपचारको लागि लाँदै गर्दा वीच बाटोमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री