2002-10-30 - incident - Surkhet district २०५९-०७-१३ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-07873 अभिलेखालय सि. नं.: NCA-07873
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.597
- अ. नं.40
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:मैनतडा
- वार्ड नं.:8
- टोलको नाम:मुलपानि
- पीडित विवरण
- पीडितको नाम:झलकराज शर्मा
- जन्म मिति:
- साल:2031
- महिना:01
- गते:01
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:मैनतडा
- वार्ड नं.:8
- टोल:लोदे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शर्मा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामश्री प्रसाद जैशी
- आमाको नाम:मैसरा जैशी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कलावती शर्मा
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-13
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:मैनतडा
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मैनतडा गाविस-८ निवासी माओवादी कार्यकर्ता २८ वर्षीय झलकराज शर्मालाई गस्तीमा खटिएका सेनाले २०५९ कात्तिकक २३ गते गाउँबाट नियन्त्रणमा लिई सोही दिन मैनतडाको झिङनीमा पुर्याई गोली हानी हत्या गरे।