2002-10-30 - incident - Ramechhap district २०५९-०७-१३ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-07872 अभिलेखालय सि. नं.: NCA-07872

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10136
  • अ. नं.152
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:प्रिती
  • वार्ड नं.:9
  • टोलको नाम:लाप्चाने
  • पीडित विवरण
  • पीडितको नाम:पुष्प तामाङ ज्वाला
  • जन्म मिति:
  • साल:2028
  • महिना:07
  • गते:13
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:भुजी
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:भुजी
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले वडा सदस्य
  • बाबुको नाम
  • आमाको नाम:भुन्टी तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:प्रेमु तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-13
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:प्रिती
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुजी गाविस-९ का पुष्प तामाङलाई ०५९ कात्तिक १३ गते माओवादीहरुले एमालेको कार्यकर्ता भनी नियन्त्रणमा लिएर गएको अवस्थामा जिरीबाट आएका नेपाली सेनाका टोलीले भेटी माओवादी हो भनी नियन्त्रणमा लिई गोली हानी हत्या गरे। उनको रामेछाप जिल्लाको प्रिती गाविस-९ लाप्चानेमा गोली हानी हात्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री