2002-10-30 - incident - Doti district २०५९-०७-१३ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-07869 अभिलेखालय सि. नं.: NCA-07869

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3904
  • अ. नं.2
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:निरोली
  • वार्ड नं.:7
  • टोलको नाम:विपिनगर
  • पीडित विवरण
  • पीडितको नाम:मीनराज जोशी
  • जन्म मिति:
  • साल:2034
  • महिना:00
  • गते:00
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:निरोली
  • वार्ड नं.:0
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:जोशी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामदुर्गा प्रावि निरौली
  • पद:स-शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबद्रीनाथ जोशी
  • आमाको नाम:यशोदा जोशी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भगवती बोहरा जोशी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कैलाली धनगढी- 4
  • मिति 2059-07-14
  • पुनस्थापित भएको भए मिति2064-04-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:निरोली
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):निरौली गाविस-७ निवासी दुर्गा प्रावि निरौलीका शिक्षक २५ वर्षीय मीनराज जोशीलाई ०५९ कार्त्तिक ९ गते माओवादीले सुराकीको आरोपमा घरबाटै अपहरण गरी १३ गते हत्या गरे। हत्या गरेपछि माओवादीले मीनराज जोशीको सफाया शिर्षक राखी सार्वजनिक सूचना टाँस गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री