2002-10-29 - incident - Siraha district २०५९-०७-१२ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-07865 अभिलेखालय सि. नं.: NCA-07865
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5713
- अ. नं.29
- घटना भएको जिल्ला:सिराहा
- गाविस:मौवाही
- वार्ड नं.:1
- टोलको नाम:लतियाही
- पीडित विवरण
- पीडितको नाम:रमेशकुमार यादव
- जन्म मिति:
- साल:2039
- महिना:07
- गते:05
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:भगवतीपुर तमासुईया
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:भगवतीपुर तमासुईया
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादि कार्यकर्ता
- बाबुको नामशितल यादव
- आमाको नाम:सिरिवति यादव
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र रेडक्रस
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारत
- मिति 2059-08-00
- पुनस्थापित भएको भए मिति2063-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-12
- समय:00:00:04 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:मौवाही
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लाहान अस्पताल
- मिति:2059-07-13
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- वलान नदि
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भगवतीपुर तमासुइया गाविस - ५ निवासी माओवादी कर्यकर्ता २० वर्षीय रमेशकुमार यादवलाई २०५९ कार्तिक १२ गते दिउँसो मौवाही गाविसमा भएको पार्टीको बैठकमा संलग्न भएर फर्किने क्रममा इलाका प्रहरी कार्यालय लाहान र महेशपुर चौकीको संयुक्त टोलीले मौवाही गाविस स्थित लतियाही टोलको पोखरी नजिकबाट गिरफ्तार गरी नियन्त्रण पश्चात गोली हानी हत्या गरे। उनीसँगै सो घटनामा ३ जना माओवादी कार्यकर्ताको नियन्त्रण पश्चात हत्या भएको थियो।