2002-10-29 - incident - Sindhupalchok district २०५९-०७-१२ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-07862 अभिलेखालय सि. नं.: NCA-07862
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2646
- अ. नं.3
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:वतासे
- वार्ड नं.:7
- टोलको नाम:ढुंगानाडाँडा
- पीडित विवरण
- पीडितको नाम:होमनाथ ढुंगाना
- जन्म मिति:
- साल:2009
- महिना:03
- गते:12
- उमेर:50
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:वतासे
- वार्ड नं.:7
- टोल:ढुंगानाडाँडा
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:वतासे
- वार्ड नं.:7
- टोल:ढुंगानाडाँडा
- लिङ्ग:पुरुष
- थर:ढुंगाना
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनारायणदत्त ढुंगाना
- आमाको नाम:देवमाया ढुंगाना
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पिपलादेवी ढुंगाना
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-12
- समय:10:30:00 AM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:वतासे
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- कुविण्डे खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बतासे गाविस-७ का ५० वर्षीय होमनाथ ढुङ्गानाको २०५९ असोज १२ गते चौताराको श्रीनाथ गणबाट गएका सेनाले घरमा बसेको बेला केही पर लगी माओवादीको आरोपमा गोली हानी हत्या गरेका थिए।