2002-10-29 - incident - Rasuwa district २०५९-०७-१२ - घटना - रसुवा जिल्ला
Archive ref no: NCA-07861 अभिलेखालय सि. नं.: NCA-07861
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7586
- अ. नं.144
- घटना भएको जिल्ला:रसुवा
- गाविस:धुञ्चे
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:डम्वरबहादुर श्रेष्ठ
- जन्म मिति:
- साल:2038
- महिना:01
- गते:12
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:गोविन्दपुर
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्र्ट
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामरसुवा धुन्चे गाविसस्थित शाही नेपाली सेनाको दुर्गा बक्स गण
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहरिप्रशाद श्रेष्ठ
- आमाको नाम:सावित्रीदेवी श्रेष्ठ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय गृहमन्त्रालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-12
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रसुवा
- गाविस:धुञ्चे
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- चतहरा कोसी नदीमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोविन्दपुर गाविस-१ निवासी सेनाका सिपाही २१ वर्षीय डम्वरबहादुर श्रेष्ठ २०५९ कात्तिक १२ गते माओवादीसंग रसुवा जिल्लाको धुन्चे गाविसस्थित सेनाको दुर्गा बक्स गणभन्दा १ किमि टाढा माओवादीसँग भएको भिडन्तमा मारिएका थिए। पीडीतको लास हेलिकप्टरबाट सुनसरी बराहक्षेत्रमा लगी आफन्तले सदगत गरेको पीडितका दाजु टिका श्रेष्ठले बताए। पीडितका दाजु टिका श्रेष्ठको फोन - ०२५५८४४८४