2002-10-29 - incident - Nuwakot district २०५९-०७-१२ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-07859 अभिलेखालय सि. नं.: NCA-07859

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3389
  • अ. नं.12
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:रालुकादेवी
  • वार्ड नं.:0
  • टोलको नाम:कोशगाडी
  • पीडित विवरण
  • पीडितको नाम:फक्तबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2039
  • महिना:09
  • गते:10
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:घोर्लिखर्क
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:इटहरी नपा
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङं
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनुवाकोट आर्मी क्याम्प दुर्गावक्स गण
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामइक्षामान तामाङ
  • आमाको नाम:लीला माया तामाङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सुनसरि इटहरी न.पा
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • इटहरी न.पामा घर बनाइ बसोबास गर्दै आएको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:रालुकादेवी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छाउनी काठमाडौ
  • मिति:2058-07-15
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हिले व्यारेकमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घोर्लीखर्क गाविस- ६ निवासी नेपाली सेनाका जवान फत्तबहादुर तामाङलाई निःशस्त्र रहेको अवस्थामा माओवादीहले नुवाकोट जिल्लाको रालुकादेवीमा २०५९ कार्तिक १२ गते खुकुरी प्रहार गरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री