2002-10-29 - incident - Nuwakot district २०५९-०७-१२ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-07858 अभिलेखालय सि. नं.: NCA-07858

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3130
  • अ. नं.34
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:रालुकादेवी
  • वार्ड नं.:0
  • टोलको नाम:कोषगाढा
  • पीडित विवरण
  • पीडितको नाम:पूर्णबहादुर कुवँर
  • जन्म मिति:
  • साल:2029
  • महिना:07
  • गते:15
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:फेदीखोला
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुवँर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामदुर्गादत्त गण
  • पद:अमल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनन्दलाल कुवँर
  • आमाको नाम:नन्दकुमारी कुवँर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चित्रमाया कुवँर
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-12
  • समय:04:15:00 PM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:रालुकादेवी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:गण्डकी अस्पताल, पोखरा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा -१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फेदीखोला गाविस-९ निवासी दुर्गाबक्स गणमा कार्यरत ३० वर्षीय पूर्णबहादुर कुंवरको ०५९ कात्तिक १२ गते नुवाकोट जिल्लाको रालुङगादेखि गाविसको कोशगाढ इलाकामा गस्तीमा गएको बेला माओवादीसँग भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री