2002-10-28 - incident - Ramechhap district २०५९-०७-११ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-07852 अभिलेखालय सि. नं.: NCA-07852

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9370
  • अ. नं.4
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:गोठगाउँ
  • वार्ड नं.:7
  • टोलको नाम:रखलबारी
  • पीडित विवरण
  • पीडितको नाम:जमुना कार्की
  • जन्म मिति:
  • साल:2022
  • महिना:01
  • गते:02
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गोठगाउँ
  • वार्ड नं.:7
  • टोल:रखलबारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गोठगाउँ
  • वार्ड नं.:7
  • टोल:रखलबारी
  • लिङ्ग:महिला
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामउपस्वास्थ्य चौकी, रामेछाप
  • पद:स्वास्थ्य स्वंयम सेविका
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:वीरबहादुर कार्की
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-11
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:गोठगाउँ
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • विरबहादुर कार्की
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइगोठगाउँ गाविस-७ की जमुना कार्कीलाई ०५९ कात्तिक ११ गते राती १० बजे घरबाट बेपत्ता भइन्। उनका पति वीरबहादुर कार्कीलाई माओवादीको आरोपमा सेनाले रामेछाप व्यारेकमा लगेको थियो। उनी सेनाको हिरासतबाट रिहा भएपछि परिवारलाई जानकारी नदिई उपचारको लागि काठमाण्डौ गएका थिए। पतिको बारे जानकारी लिन रामेछाप व्यारेकमा जाँदा छुटेको जानकारी सेनाबाट जमुनाले पाएपछि उनी पति मारिएको आशंकाबाट ग्रस्त भई विक्षिप्त भएकी थिइन्। पीडित बेपत्ता भएको रात छिमेकीको घरबाट गफ गरेर हिँडेको आधाघण्टापछि उनी बेपत्ता भएको परिवारले जानकारी दिए। पीडितका पति पछि उपचार गरी घर फर्किए। पीडितको अवस्था हालसम्म अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज