2002-10-27 - incident - Okhaldhunga district २०५९-०७-१० - घटना - ओखलढुङ्गा जिल्ला

Archive ref no: NCA-07835 अभिलेखालय सि. नं.: NCA-07835

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1735
  • अ. नं.60
  • घटना भएको जिल्ला:ओखलढुंगा
  • गाविस:रुम्जाटार
  • वार्ड नं.:6
  • टोलको नाम:विमान स्थल
  • पीडित विवरण
  • पीडितको नाम:गोपाल तामाङ
  • जन्म मिति:
  • साल:2036
  • महिना:09
  • गते:07
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:धुपु
  • वार्ड नं.:8
  • टोल:धुपु
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी सेनाको सह कमाण्डर
  • बाबुको नामघनश्याम तामाङ
  • आमाको नाम:देउकुमारी तामाङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ओखलढुंगा
  • गाविस:रुम्जाटार
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धुपु गाविस-८ निवासी माओवादी लडाकु प्लाटुन कमाण्डर २३ वर्षीय गोपाल तामाङलाई २०५८ कात्तिक १० गते रुम्जार विमानस्थल सुरक्षाका लागि खटिएको सुरक्षाफौज माथि आक्रमण गर्न जादाँ भिडन्तमा परी मृत्यु भयो। पीडितको लास सुरक्षाफौजले नै लिएर गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री