2002-10-27 - incident - Okhaldhunga district २०५९-०७-१० - घटना - ओखलढुङ्गा जिल्ला
Archive ref no: NCA-07833 अभिलेखालय सि. नं.: NCA-07833
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2377
- अ. नं.18
- घटना भएको जिल्ला:ओखलढुंगा
- गाविस:रुम्जाटार
- वार्ड नं.:6
- टोलको नाम:रुम्जाटार विमानस्थल
- पीडित विवरण
- पीडितको नाम:प्रकाश राई
- जन्म मिति:
- साल:2035
- महिना:05
- गते:00
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:रानीवास
- वार्ड नं.:1
- टोल:लुंगिन
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:लडाकु सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना कम्पनी सह कमान्डर
- बाबुको नामराम बहादुर राई
- आमाको नाम:इन्द्र कुमारी राई
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नभएको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- मेघालय भारत
- मिति 2059-07-12
- पुनस्थापित भएको भए मिति2061-05-27
- पुनस्थापित नभएको भए हालको अवस्था
- नखुलेको
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-10
- समय:00:00:12 AM
- घटनास्थल
- जिल्ला:ओखलढुंगा
- गाविस:रुम्जाटार
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- घटनास्थल नजिकै सदगद गरिएको थियो।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रानीवास गाविस १ निवासी माओवादी जनमुक्ति सेनाका कम्पनी सहकमाण्डर प्रकाश राईकोओखलढुगा जिल्लाको रुम्जाटार गाविस-६ स्थित विमानस्थल सुरक्षामा रहेको शाही नेपाली सेनाको क्यामपमा माओवादी लडाकुले आक्रमणा गर्ने क्रममा सुरक्षाफौजले प्रहार गरेको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो।