2002-10-27 - incident - Okhaldhunga district २०५९-०७-१० - घटना - ओखलढुङ्गा जिल्ला
Archive ref no: NCA-07826 अभिलेखालय सि. नं.: NCA-07826
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5345
- अ. नं.97
- घटना भएको जिल्ला:ओखलढुंगा
- गाविस:रुम्जाटार
- वार्ड नं.:6
- टोलको नाम:रुम्जाटार आर्मी व्यारेक
- पीडित विवरण
- पीडितको नाम:इन्दिरा शिवाकोटी
- जन्म मिति:
- साल:2039
- महिना:08
- गते:00
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:नाम्दु
- वार्ड नं.:5
- टोल:मार्वु
- अस्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:नाम्दु
- वार्ड नं.:5
- टोल:मार्वु
- लिङ्ग:महिला
- थर:शिवाकोटी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी प्लाटुन कमाण्डर
- बाबुको नामनरबहादुर शिवाकोटी
- आमाको नाम:मनमाया शिवाकोटी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-10
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:ओखलढुंगा
- गाविस:रुम्जाटार
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नाम्दु गाविस-५ निवासी इन्दिरा शिवाकोटीको २०५९ कार्तिक १० गते ओखलढुङ्गा जिल्लाको रुम्जाटार गाविसमा सुरक्षाकर्मीसँग भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।