2002-10-27 - incident - Okhaldhunga district २०५९-०७-१० - घटना - ओखलढुङ्गा जिल्ला

Archive ref no: NCA-07824 अभिलेखालय सि. नं.: NCA-07824

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8115
  • अ. नं.39
  • घटना भएको जिल्ला:ओखलढुंगा
  • गाविस:रुम्जाटार
  • वार्ड नं.:0
  • टोलको नाम:रुम्जाटार विमान स्थल
  • पीडित विवरण
  • पीडितको नाम:उत्तम श्रेष्ठ
  • जन्म मिति:
  • साल:2038
  • महिना:03
  • गते:22
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:सतुङ्गल
  • वार्ड नं.:9
  • टोल:सतुङ्गल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:सतुङ्गल
  • वार्ड नं.:9
  • टोल:सतुङ्गल
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री रणसिंह गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखड्गबहादुर श्रेष्ठ
  • आमाको नाम:बुद्धलक्ष्मी श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सैनिक अभिलेखालय, भद्रकाली
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ओखलढुंगा
  • गाविस:रुम्जाटार
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
  • मिति:2059-07-12
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काठमाण्डौ जिल्ला सतुङगल गाविस-९ निवासी २१ वर्षीय उत्तम श्रेष्ठलाई २०५९ कार्तिक १० गते राति ओखलढुंगाको रुमजाटार विमानस्थलमा माओवादीबाट भएको आक्रमणमा सहयोग गर्न जाँदै गर्दा ओखलढुंगा नजिकै माओवादीले थापेको विधुतीय धरापमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री