2002-10-27 - incident - Okhaldhunga district २०५९-०७-१० - घटना - ओखलढुङ्गा जिल्ला

Archive ref no: NCA-07820 अभिलेखालय सि. नं.: NCA-07820

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8842
  • अ. नं.435
  • घटना भएको जिल्ला:ओखलढुंगा
  • गाविस:रुम्जाटार
  • वार्ड नं.:0
  • टोलको नाम:रुम्जातार
  • पीडित विवरण
  • पीडितको नाम:नारायणपुर पुनमगर (सुशील)
  • जन्म मिति:
  • साल:2039
  • महिना:04
  • गते:20
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:मिरुल
  • वार्ड नं.:7
  • टोल:भित्रिवन
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:सेक्सन कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना सेक्सन कमाण्डर
  • बाबुको नामपुनिलाल वुढामगर
  • आमाको नाम:दलजिता पुनमगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विमि पुनमगर
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ओखलढुंगा
  • गाविस:रुम्जाटार
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिरुल गाविसस ७ भित्रिवनका २० वर्षीय नारायण पुनमगरको ०५९ कार्तिक १० गते माओवादीद्बारा ओखलढुंगा जिल्ला रुम्जाटार विमानस्थल आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा सेनाको गोली लागी मृत्यु भयो। मृतक माओवादी सेनाका सेक्सन कमाण्डर थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री