2002-10-27 - incident - Nawalparasi district २०५९-०७-१० - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-07817 अभिलेखालय सि. नं.: NCA-07817

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3446
  • अ. नं.96
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:अमरौड
  • वार्ड नं.:4
  • टोलको नाम:अमरावती
  • पीडित विवरण
  • पीडितको नाम:बालकृष्ण काउचा
  • जन्म मिति:
  • साल:2020
  • महिना:04
  • गते:04
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:रुद्रपुर
  • वार्ड नं.:6
  • टोल:क्षेत्रीटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:काउचा
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामचित्रबहादुर काउचा
  • आमाको नाम:पवित्रा काउचा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दिलमाया काउचा
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:बैदेशिक रोजगारमा छन्।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-10
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:अमरौड
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुद्रपुर गाविस-६ निवासी माओवादी कार्यकर्ता बालकृष्ण काउचाको २०५९ कात्तिक १० गते पार्टीकामको सिलसिलामा नवलपरासीमा गएका बेला त्यहाँ गाउँ भेलामा सुरक्षाकर्मीले घेरा हालेर गोली हानी हत्या गरेको थियो। शव गाउँमा ल्याउन दिएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री