2002-10-27 - incident - Lalitpur district २०५९-०७-१० - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-07812 अभिलेखालय सि. नं.: NCA-07812

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1439
  • अ. नं.37
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:कालेश्वर
  • वार्ड नं.:1
  • टोलको नाम:घट्टेखोला
  • पीडित विवरण
  • पीडितको नाम:माणिकलाल वाइवा
  • जन्म मिति:
  • साल:2026
  • महिना:01
  • गते:19
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:कालेश्वर
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:कालेश्वर
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वाइवा
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:अधिकारकर्मी
  • कार्यालयको नामनवोदय प्राथमिक वद्यालय, रिलेक नेपाल
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालबहादुर वाइवा
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हरिमाया वाइवा
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)175000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-10
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:कालेश्वर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कालेश्वर गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ललितपुर जिल्ला कालेश्वर गाविस-७ का ३२ वर्षीय माणिकलाल वाइवालाई २०५९ कात्तिक १० गते रातको समयमा ४-५ जनाको संख्यामा आएका माओवादी कार्यकर्ताले अपहरण गरी घर नजिकै रहेको घट्टे खोलामा पुर्‍याइ धारिलो हतियारले घाँटी रेटी हत्या गरेका थिए। उनी नवोदय प्राथमिक विद्यालय कालेश्वर खन्तीकाडाडाँका शिक्षक तथा इन्सेक सम्बद्ध नवज्योति रिलेकका अध्यक्ष समेत थिए। माओवादीले ०५९ मंसिरमा एक कार्यक्रम आयोजना गरी माणिकलालले आर्मी, पुलीसलाई माओवादीको बारेमा सुराकी गरेको, घरमा आर्मीको पर्चा रहेकोलगायतका आरोप लगाउँदै उनको हत्याको जिम्मा लिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री