2002-10-26 - incident - Kailali district २०५९-०७-०९ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-07800 अभिलेखालय सि. नं.: NCA-07800

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6497
  • अ. नं.95
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:थापापुर
  • वार्ड नं.:2
  • टोलको नाम:माहादेवली
  • पीडित विवरण
  • पीडितको नाम:बम्बर डगौरा
  • जन्म मिति:
  • साल:2027
  • महिना:05
  • गते:26
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:थापापुर
  • वार्ड नं.:2
  • टोल:माहादेवली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपरदेशी डगौरा
  • आमाको नाम:परवी डगौरा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुकमादेवी डगौरा
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:थापापुर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थापापुर गाविसमा रहेको उनको घर निजकै राजा ज्ञानेन्द्रको पुत्ला माओवालीले राखेको थिए। सेनाले पुत्ला राख्ने को खै कहाँ छन् देखा भन्दै धान काटिरहेको खेतमा सेनाले गोली हानी हत्या गरेको। साथै उनकी पत्निलाई सेनाले अमानवीय व्यवहार गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री