2002-10-24 - incident - Ramechhap district २०५९-०७-०७ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-07780 अभिलेखालय सि. नं.: NCA-07780

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9227
  • अ. नं.81
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:सालु
  • वार्ड नं.:6
  • टोलको नाम:ढुङ्गेछाप
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गाबहादुर बस्नेत (प्रकाश)
  • जन्म मिति:
  • साल:2033
  • महिना:09
  • गते:13
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:देउराली
  • वार्ड नं.:1
  • टोल:बस्नेत गाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:देउराली
  • वार्ड नं.:1
  • टोल:बस्नेत गाउँ
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामयज्ञबहादुर बस्नेत
  • आमाको नाम:गीतादेवी बस्नेत
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेकपा माओवादी पार्टीबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-07
  • समय:03:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:सालु
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउराली गाविस-१ का दुर्गाबहादुर बस्नेतलाई ०५९ कात्तिक ७ गते देउराली गाविस-१ मा विहान ३ बजेको समयमा नेपाली सेनाहरुको गस्ती टोलीले नियन्त्रणमा लिई सालु गाविसको ढुङ्गेछापमा लगी गोली हानी हत्या गरे। उनीहरुलाई गोली हानी शव नउठाउन चेतावनी दिई सैनिक टोली त्यहाँबाट हिँडेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री