2002-10-24 - incident - Bardiya district २०५९-०७-०७ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-07773 अभिलेखालय सि. नं.: NCA-07773

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5483
  • अ. नं.362
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:पशुपतीनगर
  • वार्ड नं.:5
  • टोलको नाम:बन्जरीया
  • पीडित विवरण
  • पीडितको नाम:हिरालाल थारु (महावीर)
  • जन्म मिति:
  • साल:2042
  • महिना:09
  • गते:24
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:पशुपतीनगर
  • वार्ड नं.:5
  • टोल:बज्जरिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:PLAM
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, सेना
  • बाबुको नामखुशिराम थारु
  • आमाको नाम:काली थारु
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:पशुपतीनगर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर ल्याउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया पशुपतिनगर गाविस-५ बन्जरियाका १७ वर्षीय हिरालाल थारुलाई ०५९ कात्तिक ७ गते सोही गाउँको बीचमा अन्य व्यक्तिको घरमा सुतिरहेको अवस्थामा सेनाको टोलीले घर घेरा हाली कव्जामा लिएर वन्दुकको कुन्दाले टाउको हानी हत्या गरे। उनको टाउको फुटेको थियो। दोश्रो दिन उनको लासलाई गाउँलेहरुले घटनास्थलमा नै खाल्डा खनी गाडे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री