2002-10-23 - incident - Lalitpur district २०५९-०७-०६ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-07767 अभिलेखालय सि. नं.: NCA-07767

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1308
  • अ. नं.13
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:कालेश्वर
  • वार्ड नं.:2
  • टोलको नाम:चुरेञ्ज्याङ, पानीघाट सामुदायिक वन
  • पीडित विवरण
  • पीडितको नाम:ऋषेश्वर अधिकारी
  • जन्म मिति:
  • साल:2036
  • महिना:07
  • गते:04
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:कालेश्वर
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:कालेश्वर
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी पार्टी
  • बाबुको नामज्ञानेन्द्र अधिकारी
  • आमाको नाम:जोगमाया अधिकारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला विकास समिती र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)120000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-06
  • समय:09:30:00 AM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:कालेश्वर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पानीघाट सामुदायिक वनमा सेनाले नै जलाएको, परिवारले सदगत नगरेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालेश्वर गाविस-१ निवासी माओवादीका ऋषेश्वर अधिकारीलाई माओवादीको भेषमा लगनखेलबाट आएको सेनाको टोलीले २०५९ कात्तिक ६ गते नियन्त्रणमा लिई कालेश्वर गाविस-२ चुरेभञ्ज्याङमा गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री