2002-10-23 - incident - Bardiya district २०५९-०७-०६ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-07756 अभिलेखालय सि. नं.: NCA-07756

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7627
  • अ. नं.479
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मनाउ
  • वार्ड नं.:1
  • टोलको नाम:गुप्टीपुर
  • पीडित विवरण
  • पीडितको नाम:राधेश्याम थारु
  • जन्म मिति:
  • साल:2038
  • महिना:04
  • गते:03
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:पशुपतीनगर
  • वार्ड नं.:4
  • टोल:विन्द्रा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममुन्दा थारु
  • आमाको नाम:परनी थारु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुक्नी थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मनाउ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर ल्याउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया पशुपतिनगर गाविस-४ विन्द्राका २१ वर्षीय राधेश्याम थारुलाई २०५९ कार्तिक ६ गते राती घरेमै सुतिरहेको अवस्थामा शाही नेपाली सेनाले कव्जामा लिएर लगे। दुई दिनसम्म विभिन्न गाउँमा घुमाएर गोला गाविसको गोला स्कुलमा लगे। २०५९ कात्तिक ८ गते उनको लास मनाउ गाविसको गुप्टीपुरमा भेटीयो। गाउलेहरुले उनको लास सोही ठाउँमा गाडे। सोही दिन घरमा परम्पराअनुसार कुशको लास बनाई सदगत गर्न लाग्दा पीडक विनोद शाह ५०-६० जनाको समूहमा शाही नेपाली सेनाको समूहसंगै आएर एक राउण्ड गोली चलाए। पीडक विनोद शाह घटना हुनु अगाडि शाही नेपाली सेनाको पोशाकमा हिँड्ने गर्दथे। पछि शानेसेमा भर्ना भएको थाहा भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री