2002-10-22 - incident - Surkhet district २०५९-०७-०५ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-07751 अभिलेखालय सि. नं.: NCA-07751

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11323
  • अ. नं.567
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:काप्रीचौर
  • वार्ड नं.:6
  • टोलको नाम:सिम
  • पीडित विवरण
  • पीडितको नाम:लाल बहादुर घर्ती
  • जन्म मिति:
  • साल:2000
  • महिना:03
  • गते:07
  • उमेर:59
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:2
  • टोल:जगतपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्ती
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानसिंह घर्ती
  • आमाको नाम:थाहा भएन
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मैनी घर्ती
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सोरहवा २ जगतपुर
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • वसारइसराई गरि विस्थापित भएको ठाउँमै बसेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:काप्रीचौर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके जिल्लाको मानखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया सोरहवा गाविस-२ जगतपुरका ५९ वर्षीय लाल बहादुर घर्तीलाई ०५९ कार्तिक ५ गते आफ्नै घरमा बसिरहेको अवस्थामा माओवादीको समूहले कव्जामा लिएर धारिलो हतियार प्रहार गरी घाइते बनाए। उनको उपचारको लागि नेपालगं‍ज ल्याउदै गर्दा बाटोमै मृत्यु भयो। घटना हुदा पीडित परिवार सुर्खेत जिल्ला काप्रीचौर गाविस-६ सिममा बस्ने गरेकोमा हाल बसाइसराई गरी बर्दियाको सोरहवा-२ मा बसेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री