2002-10-22 - incident - Siraha district २०५९-०७-०५ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-07750 अभिलेखालय सि. नं.: NCA-07750

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३५
  • पीडितको नाम र थर:महेन्द्रनारायण सिंह महतो
  • ठेगाना:सिराहा जिल्ला गोविन्दपुर गाविस, मलहन्मा गाउँ
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:सिराहा जिल्ला गाेि वन्दपुर गाविस मलहन्मा गाउँ बस्ने महन्ेद्रनारायणसिहंमहतोलाई मिति २०५९/७/५ गते राति करिब २:०० बजे डाका लागके ोले भाग्न खोज्दा सुरक्षाकर्मीकोगोलीलागीमृत्यु भएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:सावधानी नलिइर्, नअपनाई निर्दोष मानिसलाई गोली प्रहार गरी मार्ने दोषीसुरक्षाकमीर्कोपहिचानगरी आयोगकोनिर्णय कानुनबमोजिम कारबाही हनु तथा पीडितका परिवारका सदस्यलाई रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन श्री ५ को सरकारलाई सिफारिस गरी पठाउने भनी मति २०६१/११/११ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. १७८१ मिति २०६१/१२/३ मा आयोगको निर्णय कार्यान्वयनको लागि प्र.म.म.का.मा पठाइएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री