2002-10-22 - incident - Dang district २०५९-०७-०५ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-07741 अभिलेखालय सि. नं.: NCA-07741

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2930
  • अ. नं.86
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:घोराही
  • पीडित विवरण
  • पीडितको नाम:धनबहादुर शाही ठकुरी
  • जन्म मिति:
  • साल:2036
  • महिना:08
  • गते:30
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:सर्कुवा
  • वार्ड नं.:4
  • टोल:गैरमाडि
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामबरख गण, दाङ
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखेमबहादुर शाही
  • आमाको नाम:नर्मदाकुमारी शाही
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • कुश्मीसेरा,बागलुङ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सर्कुवा गाविस-४ गैरमादी घर भई दाङ जिल्लाको घोराही स्थित नेपाली सेनाको बरख गणमा सिपाही पदमा कार्यरत २३ वर्षीय धनबहादुर शाही ठकुरीको दाङबाट नेपालगञ्ज तर्फ गस्तीमा जाने क्रममा दाङको देउराली भन्ने स्थानमा ०५९ कात्तिक ५ गते नेकपा माओवादीका कार्यकर्ताले थापेको एम्बुसमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री