2002-10-22 - incident - Bardiya district २०५९-०७-०५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-07737 अभिलेखालय सि. नं.: NCA-07737

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7648
  • अ. नं.500
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:कालिका
  • वार्ड नं.:5
  • टोलको नाम:शितलबजार
  • पीडित विवरण
  • पीडितको नाम:पिंगलकुमारी शर्मा
  • जन्म मिति:
  • साल:2010
  • महिना:02
  • गते:10
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:कालिका
  • वार्ड नं.:5
  • टोल:शितलबजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्ष्मीप्रसाद गौतम
  • आमाको नाम:जयाकुमारी गौतम
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:उमानन्द शर्मा
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:हेल्थ असिस्टेन्ट एम विवि एस डक्टर
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:कालिका
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2059-07-06
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बबई नदीको भाडा घाट गुलरिया नपा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया कालिका गाविस शितलाबजार ५ की ५४ वर्षीया पिंगलकुमारी शर्मालाई २०५९ कार्तिक ५ गते साँझ घरमै रहेको बेला प्रहरीले चलाएको गोली लागी मृत्यु भयो। उक्त दिन साँझ माओवादीले मसाल जुलुशसहित शितलाबजारमा नारा लगाएका थिए। सोही समयमा मैनापोखर तर्फबाट गाडीमा आएको गस्ती प्रहरीले गोली चलाएको थियो। पिंगलकुमारी खेतमा धान लिन गएका पतिलाई हेर्न बाहिर निस्कदा आफ्नै घरको आँगनमा गोली लागी ढलेकी थिइन्। उनको त्यही मृत्यु भयो। नारा जुलुश लगाउने माओवादी तितरवितर भएका थिए भने प्रहरीको गाडी जिल्ला प्रहरी कार्यालय गुलिरया गएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री