2002-10-22 - incident - Bajura district २०५९-०७-०५ - घटना - बाजुरा जिल्ला
Archive ref no: NCA-07734 अभिलेखालय सि. नं.: NCA-07734
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2275
- अ. नं.84
- घटना भएको जिल्ला:बाजुरा
- गाविस:पाण्डुसेन
- वार्ड नं.:7
- टोलको नाम:काँध
- पीडित विवरण
- पीडितको नाम:पदमबहादुर शाही
- जन्म मिति:
- साल:2022
- महिना:04
- गते:04
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:बाजुरा
- गाविस:पाण्डुसेन
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले गाउँकमिटी सचिव
- बाबुको नामगोरखबहादुर शाही
- आमाको नाम:कोइली देवी शाही
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अमृता देवी शाही
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाजुरा
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- धनगढी कैलाली
- मिति 2059-08-06
- पुनस्थापित भएको भए मिति2060-01-01
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-05
- समय:00:00:04 PM
- घटनास्थल
- जिल्ला:बाजुरा
- गाविस:पाण्डुसेन
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पोरेखे डाँडामा गाडेर
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाण्डुसेन गाविस ८ निवासी ३७ वर्षीय पदमबहादुर शाहीको २०५९ कार्तिक ५ गते सदरमुकाम मार्तडीबाट गएको सुरक्षाकर्मीहरुले खेतमा धानकाटी रहेका शाहिलाई पक्राउ गरी कुटपीट गरी एक घण्टा टाढा पर्ने पाण्डुसेन गाविस ७ पोरखेलेख काँधमा गोली हानी हत्या गरे।