2002-10-21 - incident - Tanahun district २०५९-०७-०४ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-07732 अभिलेखालय सि. नं.: NCA-07732

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१२३
  • पीडितको नाम र थर:कृष्णकाजी क्षेत्री, टुकबहादुर थापा
  • ठेगाना:तनहुँ जिल्ला रिसिङ्ग रानीपोखरी गाविस वडा नं.- ९, रिसिङ्गपाटन
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:तनहुँ जिल्ला रिसिङ्ग रानीपोखरी गाविस वडा नं.- ९ रिसिङ्गपाटन बस्ने वर्ष १६ का कृष्णकाजी क्षेत्री, ऐ. बस्ने वर्ष १४ का टुकबहादुर थापालाई रिसिङ्गपाटनको दुलेगौडा चौतारीमा लिब्गे पिङ्ग खेलरिहको अवस्थामा मिति ०५९/७/४ गतेकाजेागत्र पूर्णमिाको दनि सुरक्षाफौजको टोलीले गोली हानी हत्या गरेकालेघटनाको अनुसन्धान गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दलिाई पाऊँ भनी आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षा फौज
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी कारबाही गर्न तथा मृतकहरूको आश्रित परिवारलाई जनही रु. २,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने २०६३/२/२३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. ५५८ संरक्षण ९२ मिति २०६३/४/९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्र. म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री