2002-10-21 - incident - Kalikot district २०५९-०७-०४ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-07726 अभिलेखालय सि. नं.: NCA-07726

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4067
  • अ. नं.344
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:6
  • टोलको नाम:गल्ली
  • पीडित विवरण
  • पीडितको नाम:नयनबहादुर शाही
  • जन्म मिति:
  • साल:2035
  • महिना:04
  • गते:29
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:भर्ता
  • वार्ड नं.:2
  • टोल:वडासैन
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नामतिला कर्णाली बहुमुखि क्याम्पस कालीकोट
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:तरुण जिल्ला सदस्य
  • बाबुको नामनरजंग शाही
  • आमाको नाम:सितला शाही
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गोइला शाही
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मान्मा ५ कालीकोट
  • मिति 2059-07-07
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाँया आंशिक र वाया खुट्टा छैन
  • उपचार गराएको अस्पतालको नाम
  • विरेन्द्र अस्पताल छाउनी
  • उपचार मिति 2059-07-04
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-04
  • समय:00:00:06 AM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:6
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भर्ता गाविस-५ का नयन बहादुर शाहीको ०५९ कार्तिक ४ गते सेनाको गस्ती टोलीमा सेनाले लगेको गाउँ घुमेर घर फर्कने क्रममा बाटोमा माओवादीले राखेको एम्वुस विष्फोटन भई दुवै खट्टा र पेटमा गम्भिर चोट लागेको एउटा खुट्टा पुरै कम्मरबाट गएको अवस्थामा रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री