2002-10-21 - incident - Bardiya district २०५९-०७-०४ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-07715 अभिलेखालय सि. नं.: NCA-07715

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5152
  • अ. नं.289
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:पाताभार
  • वार्ड नं.:4
  • टोलको नाम:खुटेनाको नर्सरी
  • पीडित विवरण
  • पीडितको नाम:मंगलराम थारु
  • जन्म मिति:
  • साल:2027
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:पाताभार
  • वार्ड नं.:4
  • टोल:भैरमपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबेचना थारु
  • आमाको नाम:वेटनी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चुनकी थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-04
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:पाताभार
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास गाडीएको ठाउँबाट ल्याउन सकिएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया पाताभार गाविस-४ भैरमपुरका ३२ वर्षीय मंगलराम थारुलाई सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले ०५९ कात्तिक ४ गते विहान ९ बजे घरमै काम गरिरहेको अवस्थामा माओवादीलाई सहयोग गरेको आरोपमा पक्राउ गरे। पीडित परिवारलाई सोधपुछ गरी पठाई दिने भने पनि पठाएनन्। लाँदै गर्दा पानीमा चोपली चोपली कुटपिट गर्दै लगे। आँखामा पट्टी बाँधी दिएका थिए। पक्राउ गरेको पाँच दिनपछि आँखामा पट्टी बाँधेकै अवस्थामा सोही ठाउँको खुटेना नर्सरीमा हत्या गरी बालुवामा पुरिएको अवस्थामा भेटियो। घाँटीमा पाँच वटा गोली हानिएको थियो। डर त्रासको कारण लास घरमा ल्याई सदगत गर्न नसकेको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री