2002-10-20 - incident - Kailali district २०५९-०७-०३ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-07693 अभिलेखालय सि. नं.: NCA-07693

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.7193
  • अ. नं.40
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:मेघराज बस्नेत
  • जन्म मिति:
  • साल:2017
  • महिना:11
  • गते:13
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:भरौल
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी नायव निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशमर बहादुर बस्नेत
  • आमाको नाम:पबित्रा बस्नेत
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राज कुमारी बस्नेत
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी मुख्यालय काठमांडौ र जिल्ला प्रशासन कार्यालय सुनसरी
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धरान नपा-१६
  • मिति 2061-01-14
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • बालबच्चालाइ पढाउने लेखाउने गरी बसेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-03
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपि कोइराला धरान
  • मिति:2059-07-04
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भरौल-१
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भरौल गाविस १ निवासी प्रहरी नायव निरीक्षाक मेघराज बस्नेतको २०५९ कार्तिक ३ गते कैलाली जिल्लाको बलिया गाविस ७ स्थित अमौरा भन्ने स्थानमा माओवादीले राखेको विद्युतीय धरापमा परी घटनास्थलमै मृत्यु भएको थियो। सो घटनामा प्रहरी निरीक्षक कमल जोशी र सवारी चालक प्रहरी जवान धनबहादुर थापाको पनि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री