2002-10-20 - incident - Bardiya district २०५९-०७-०३ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-07670 अभिलेखालय सि. नं.: NCA-07670

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11697
  • अ. नं.10
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:खैरी चन्दनपुर
  • वार्ड नं.:9
  • टोलको नाम:कर्मोनी
  • पीडित विवरण
  • पीडितको नाम:कृष्ण न्यौपाने
  • जन्म मिति:
  • साल:2039
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:खैरी चन्दनपुर
  • वार्ड नं.:9
  • टोल:कर्मोनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:न्यौपाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेबिलाल न्यौपाने
  • आमाको नाम:जानकी न्यौपाने
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सानो श्री ३ कुसुम्वा बजार
  • मिति 2059-07-03
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • आउने जाने गरेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-03
  • समय:00:00:00 N/A
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:खैरी चन्दनपुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खैरीचन्दपुर गाविस ९ कर्मोहीका २० वर्षीय कृष्ण न्यौपानेलाई शाही नेपाली सेनाको टोलीले माओवादीको आरोपमा २०५९ कार्तिक ३ गते सुति रहेको अवस्थामा नियन्त्रणमा लिएर नजिकै भारतको जंगलमा लगि गोली प्रहार गरी हत्य गरे। आफन्तले उनको लास ६ दिनपछि भारतको जंगलमा फेला पारे। उनीसँगै सोही ठाउँका छुन्दुवा थारु र प्रभा लामिछानेको पनि हत्या भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री