2002-10-19 - incident - Kailali district २०५९-०७-०२ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-07630 अभिलेखालय सि. नं.: NCA-07630

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.299
  • अ. नं.106
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:बलिया
  • वार्ड नं.:8
  • टोलको नाम:भुरुवा कच्ची सडक
  • पीडित विवरण
  • पीडितको नाम:धन बहादुर लामा
  • जन्म मिति:
  • साल:2028
  • महिना:03
  • गते:15
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:राधापुर
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामक्षेत्रीय प्रहरी इलाका कार्यालय भेरी नेपालगंज
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामज्ञान बहादुर थापा
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:केमा कुमारि थापा
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-02
  • समय:00:03:45 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:बलिया
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2059-07-03
  • चिकित्सकको नाम:डा.कल्पना थापा
  • सदगत गरिएको स्थान
  • बांके
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाके राधापुर गाविस-३ घरभइ क्षेत्रीय प्रहरी इलाका कार्यालय भेरी नेपालगंजमा कार्यारत ३१ वर्षीय धनबहादुर थापा २०५९ कार्तिक २ गते दिउसो ३.४५ बजेको समयमा कैलाली जिल्लाको वलिया गाविस-८ भुरुवा कच्ची सडकमा मओवादीहरुले राखेको विस्फोटक पदार्थमा परि मृत्य भयो। सो दिन उनी बर्दियाको राजापुर क्षेत्रका गविसहरुमा सर्चअप्रेसन कार्यको लागि प्रहरी निरीक्षक डिल्ली राज विष्टको कमाण्डमा प्रहरी अधिकृत तथा जवान गरि ११६ जनाको टोली हतियार सहित २ वटा ट्रकमा जादै गर्दा सो घटना भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री