2002-10-18 - incident - Myagdi district २०५९-०७-०१ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-07620 अभिलेखालय सि. नं.: NCA-07620

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5886
  • अ. नं.2
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:सिङ्गा
  • वार्ड नं.:6
  • टोलको नाम:तातोपानी
  • पीडित विवरण
  • पीडितको नाम:मणिलाल शर्मा
  • जन्म मिति:
  • साल:2001
  • महिना:05
  • गते:23
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:सिङ्गा
  • वार्ड नं.:6
  • टोल:तातोपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाममहेन्द्ररत्न मावि बंरजा
  • पद:प्रधानध्यापक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले नेपाल राष्टिय शिक्षक संगठन केन्द्रीय प्रतिनिधि
  • बाबुको नामप्रेमदत्त उपाध्याय
  • आमाको नाम:पवित्रा उपाध्याय
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला शर्मा
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • अथुङे गाविस १ बेनीबजार
  • मिति 2056-09-15
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • बेनीमा डेरागरी बसेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-01
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:सिङ्गा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल म्याग्दी
  • मिति:2056-07-01
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • कालीगण्डकी नदी म्याग्दीको संगमस्थल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिङा गाविस-६ तातोपानी निवासी एमाले निकट ५५ वर्षीय मणिलाल शर्मालाई ०५९ कार्तिक १ गते राती ८ बजे नेकपा माओवादीका कार्यकर्ताले घरबाट करिब २० मिटर माथी सरस्वती प्राविको प्रागणमा पुयाई घाँटी रेटेर हत्या गरे। शर्मा महेन्द्ररत्न मावि बरजाका प्रअ रहेका थिए। उनी नेपाल राष्टिय शिक्षक संगठनका केन्द्रीय प्रतिनिधि पनि थिए। शर्मालाई माओवादीले सुराकी गरेको आरोप लगाएका थिए। शर्मा त्यसक्षेत्रमा लोकप्रिय शिक्षक थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री