2002-10-16 - incident - Lalitpur district २०५९-०६-३० - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-07611 अभिलेखालय सि. नं.: NCA-07611

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1314
  • अ. नं.15
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:सुनाकोठी
  • वार्ड नं.:5
  • टोलको नाम:चिवहाल
  • पीडित विवरण
  • पीडितको नाम:हरिभक्त डंगोल
  • जन्म मिति:
  • साल:2000
  • महिना:11
  • गते:00
  • उमेर:59
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:सुनाकोठी
  • वार्ड नं.:5
  • टोल:चिवहाल
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:सुनाकोठी
  • वार्ड नं.:5
  • टोल:चिवहाल
  • लिङ्ग:पुरुष
  • थर:डंगोल
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम.
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबालमुकुन्द ड‍गोल
  • आमाको नाम:सुन्दरी डगोल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधदेवी डगोल
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:किष्ट बैक
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-30
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:सुनाकोठी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पाटन अस्पताल
  • मिति:2059-07-01
  • चिकित्सकको नाम:थाहाहुन नसकेको
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुनाकोठी गाविस-५ चिबहालका भूपू प्रधानपञ्च हरिभक्त डंगोललाई सुराकीको आरोपमा २०५९ असोज ३० गते बेलुका घरमा टिभी हेरिरहेको अवस्थामा माओवादी कार्यकर्ताले घाँटीमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री