2002-10-16 - incident - Dadeldhura district २०५९-०६-३० - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-07609 अभिलेखालय सि. नं.: NCA-07609

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.702
  • अ. नं.5
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:1
  • टोलको नाम:कैनपानी
  • पीडित विवरण
  • पीडितको नाम:गोपालसिंह बोहरा
  • जन्म मिति:
  • साल:2025
  • महिना:06
  • गते:20
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:1
  • टोल:कैनपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बोहरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नामहोटलमा कामदार
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा जिल्ला, सदस्य
  • बाबुको नामपौनो बोहरा
  • आमाको नाम:कटुनी बोहरा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भुरीदेवी बोहरा
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-30
  • समय:01:00:00 AM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जोगवुडा गाविस १, खोप्पा खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जोगबुढा गाविस १ का ३४ वर्षीय गोपाल सिंह बोहराको २०५९ असोज ३० गते दिउसो १ बजे घरमा बसेको बेला मुखमा फेटा बाँधेका ५ जनाले घरमै आई अपहरण गरी लगेर घरभन्दा ३ सय मिटर टाढा पुर्याई कम्मर पछाडि हात बाँधेर गोली हानी हत्या गरे। उनको लास दोस्रो दिन बेलुकी ४ बजे प्राप्त भएको थियो। पीडितलाइ माओवादीले सुराकीको आरोपमा हत्या गरेको स्वीकारेको छ। घटना पूर्व माओवादीको धम्कीबाट विस्थापित भएर जोगवुडा गाविस १ लालढुङ्गास्थित एक होटलमा काम गदै आएका थिए। सो दिन घरपरिवारसँग भेटघाट गर्न गएका वेला अपहर०ा गरी हत्या गरेका थिए।।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री