2002-10-14 - incident - Dhading district २०५९-०६-२८ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-07603 अभिलेखालय सि. नं.: NCA-07603

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11104
  • अ. नं.16
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:7
  • टोलको नाम:सिम्ले
  • पीडित विवरण
  • पीडितको नाम:जीतबहादुर गुरुङ
  • जन्म मिति:
  • साल:2027
  • महिना:10
  • गते:10
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:7
  • टोल:सिम्ले
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:7
  • टोल:सिम्ले
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममनिराम गुरुङ
  • आमाको नाम:हासुमायाँ गुरुङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुघीमाया गुरुङ र देउती गुरुङ
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने खुटटा काटिएको
  • उपचार गराएको अस्पतालको नाम
  • वीर अस्पताल
  • उपचार मिति 2059-06-29
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडितको दाहिने खुट्टा काटिएकोले हिडडुल गर्न नसक्ने बेला बेलामा दुख्ने गरेको छ। घाइते उनको वीर अस्पतालमा ०५९ असोज २९ गतेदेखि मङ्सीर १० गतेसम्म उपचार गरियो। चिकित्सक अशोकरत्न बज्रचार्यले उपचार गरेको हो।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-28
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):निलकण्ठ गाविस-७ निवासी गाविस पूर्व उपाध्यक्ष जीतलाल गुरुङलाई माओवादीमा नलागेको आरोपमा ०५९ असोज २८ गते दशैको अस्टमीको दिन घरबाट अपहरण गरी दाहिने खुट्टा काटे र अपाङ्ग वनाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री