2002-10-12 - incident - Kathmandu district २०५९-०६-२६ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-07594 अभिलेखालय सि. नं.: NCA-07594

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.6397
  • अ. नं.25
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:13
  • टोलको नाम:कालिमाटी
  • पीडित विवरण
  • पीडितको नाम:जितबहादुर घले
  • जन्म मिति:
  • साल:2024
  • महिना:05
  • गते:01
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:कुम्पुर
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:कुम्पुर
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घले
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटेकबहादुर घले
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विन्दा घले
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-26
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:13
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धादिङ जिल्ला कुम्पुर गाविस-२ का ३५ वर्षीय जितबहादुर घलेको ०५९ असोज २६ गते काठमाडौं जिल्ला कालिमाटी चोकमा रहेको त्रिभुवनको शालिकमा माओवादीले राखेको बम विस्फोट हुँदा पेटमा लागेर मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री