2002-10-11 - incident - Ramechhap district २०५९-०६-२५ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-07591 अभिलेखालय सि. नं.: NCA-07591

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१२२
  • पीडितको नाम र थर:लाटो भनिने अर्जुन महत
  • ठेगाना:रामछेाप जिल्ला बिजुलीकोट गाविस वडा नं.- ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:रामेछाप जिल्ला बिजुलीकाटे गाविस वडा नं.- ८ निवासी वर्ष २७ का लाटो भनीने अर्जुन महतलाई मिति २०५९/६/२५ गते स्थानीय खाल्डे भीरमा घासँ काट्न गइरहको अवस्थामा नारायणदल गुल्म रामेछापबाट आएका सशस्त्र सुरक्षाफौजले गोली हानी हत्या गरेकाले पीडित परिवारलाई उचित क्षतिपूर्ति दलिाउन तथा दोषीमाथि कारबाहीको लागि आवश्यक पहल गरिदनि आयोगमा प्राप्त उजुरी निवेदन।
  • उल्लङ्घनकर्ता:सुरक्षाफौज
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न तथा मृतकको पीडित परिवारलाई रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने २०६३/३/६ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. ३३५१ संरक्षण ९४ मिति २०६३/४/९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:*गृह मन्त्रालयको मिति ०६३/११/२८ च. नं. १६६ को पत्रमार्फत् रु. १,००,०००/- क्षतिपूर्ति प्रदान गरिसकेको व्यहोराको पत्र प्राप्त, प्र. म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च.नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री