2002-10-11 - incident - Kailali district २०५९-०६-२५ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-07589 अभिलेखालय सि. नं.: NCA-07589
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.9028
- अ. नं.4
- घटना भएको जिल्ला:कैलाली
- गाविस:पहलमानपुर
- वार्ड नं.:8
- टोलको नाम:बनबर्षा
- पीडित विवरण
- पीडितको नाम:राम बहादुर कुश्मी
- जन्म मिति:
- साल:2001
- महिना:00
- गते:00
- उमेर:58
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:पहलमानपुर
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपुरन कुश्मी
- आमाको नाम:
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सीतादेवी कुश्मी
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाहिने खुट्टा जाङ् भाचिएको
- उपचार गराएको अस्पतालको नाम
- सेती अञ्चल अस्पताल
- उपचार मिति 2059-06-25
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:पहलमानपुर
- वार्ड नं.:8
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पहलमानपुर गाविस-८ निवासी ५८ वर्षीय रामबहादुर कुश्मीलाई ०५९ असोज २५ गते सोही गाविसमा माओवादीले सुराकी गरेको आरोपमा कुटपीट गरी दाहिने खुट्टा भाँचिएको। उपचार पछि सामान्य ठीक भएको।