2002-10-09 - incident - Bhojpur district २०५९-०६-२३ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-07569 अभिलेखालय सि. नं.: NCA-07569

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10441
  • अ. नं.117
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:हेलौंछा
  • वार्ड नं.:9
  • टोलको नाम:हेलौंछा
  • पीडित विवरण
  • पीडितको नाम:महेन्द्र राई
  • जन्म मिति:
  • साल:2019
  • महिना:00
  • गते:00
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:हेलौंछा
  • वार्ड नं.:9
  • टोल:हेलौंछा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस सकृय कार्यकर्ता
  • बाबुको नामथामबहादुर राई
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सञ्जुमाया राई
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:रोजगारीमा लागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भोजपुर बजार
  • मिति 2059-06-23
  • पुनस्थापित भएको भए मिति2063-02-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • गाउँमा पुनस्थापित भएको छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-23
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:हेलौंछा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नभएको
  • सदगत गरिएको स्थान
  • गाउँमा नै सदगद गरिएको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हेलौंछा गाविस-९ निवासी नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता ४० बर्षीय महेन्द्र राईलाई माओवादी पार्टीविरुद्ध सुराकी गरेको आरोपमा नेकपा माओवादीका कार्यकर्ताहरुले ०५९ असोज २३ गते दिउँसो घरैबाट अपहरण गरेर सोही गाउँको देवीथान मन्दिरको मौलोमा राखेर खुकुरीले काटी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री