2002-10-08 - incident - Bardiya district २०५९-०६-२२ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-07563 अभिलेखालय सि. नं.: NCA-07563

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.11707
  • अ. नं.11
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:3
  • टोलको नाम:शान्तिनगर
  • पीडित विवरण
  • पीडितको नाम:सुखलिया थारु
  • जन्म मिति:
  • साल:2033
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मनाउ
  • वार्ड नं.:3
  • टोल:मनाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:अन्य
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममोहनलाल थारु
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फुलकेशरी थारु
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:काममा नलागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:3
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइमनाउ गाविस ३ मनाउका २६ वर्षीय सुखलिया थारुलाई २०५९ असोज २२ गते डेउढकाल गाविस ३ शान्तिनगरमा मुक्त कमैयाको मामला गएका जग्गामा घर बनाई बस्दै आएको वेला राती सुतिरहेको अवस्थामा शाही नेपाली सेनाको टोलीले नियन्त्रणमा लिई वेपत्ता बनाए। लोग्नेलाई सेनाले वेपत्ता बनाएपछि पनि फुलकेशरी थारुले आफ्नै घर मनाउ आई अर्को विवाह गरिन्। पीडित परिवारले सुखलियालाई मगरगडी र रम्भापुरमा रहेको सेनाले टोलीले वेपत्ता वनाएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री