2002-10-06 - incident - Salyan district २०५९-०६-२० - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-07550 अभिलेखालय सि. नं.: NCA-07550

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3143
  • अ. नं.62
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:4
  • टोलको नाम:बयाले
  • पीडित विवरण
  • पीडितको नाम:धर्मराज रावत
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:4
  • टोल:कोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकाली बहादुर रावत
  • आमाको नाम:पेशली रावत
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नन्दा रावत र छवी रावत
  • छोराको संख्या:5
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-20
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मीपुर गाविस-४ कोट निवासी धर्मराज रावतलाई माओवादीको आरोपमा २०५९ असोज २० गते नरसिह दल गुल्म सिमखर्क सल्यानबाट आएको संयुक्त सुरक्षाफौजको टोलीले उनकै घरबाट भात समेत खान नदिएर गिरफ्तार गरी सोही वडाको बयाली जङ्गलमा गोली हानी हत्या गरे। उनको कन्चटमा गोली हानी हत्या गरिएको थियो। उनी सर्वसाधारण व्यक्ति थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री