2002-10-05 - incident - Salyan district २०५९-०६-१९ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-07541 अभिलेखालय सि. नं.: NCA-07541
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2914
- अ. नं.63
- घटना भएको जिल्ला:सल्यान
- गाविस:मार्के
- वार्ड नं.:7
- टोलको नाम:सिमखर्क ब्यारेकभित्र
- पीडित विवरण
- पीडितको नाम:एकराज रेउले
- जन्म मिति:
- साल:2027
- महिना:12
- गते:14
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:लक्ष्मीपुर
- वार्ड नं.:8
- टोल:धुम्का
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्ट्रिय प्रजातन्त्र पार्टीका सकृय सदस्य तथा निर्वाचित वडाध्यक्ष
- बाबुको नामशक्तिराम रेउले
- आमाको नाम:गोपी रेउले
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:डल्ली रेउले
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-19
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:मार्के
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल सल्यान
- मिति:2059-06-20
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- शारदा नदी श्रीनगरमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मीपुर गाविस-८ धुम्का घर भई २०५८ कात्तिक देखि विस्थापित भइ जिल्ला सदरमुकाम खलंगा बस्दै आएका ३२ वर्षीय एकराज रेउलेलाई गलत सुराक गरेको आरोपमा २०५९ असोज १९ गते खलंगा गाविस-६ ठण्डी सडकस्थित लक्ष्मीपुर गाविसको कार्यालयबाट प्रहरीले गिरफ्तार गरी सेनालाई बुझाएको र सोही दिन नरसिँह दल गुल्म सिमखर्कमा ल्याइ गोली हानि हत्या गरेको थियो।