2002-10-05 - incident - Bardiya district २०५९-०६-१९ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-07534 अभिलेखालय सि. नं.: NCA-07534

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5434
  • अ. नं.350
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:गोला
  • वार्ड नं.:8
  • टोलको नाम:खल्लागाउ
  • पीडित विवरण
  • पीडितको नाम:राजकुमार थारु
  • जन्म मिति:
  • साल:2040
  • महिना:06
  • गते:00
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:गोला
  • वार्ड नं.:9
  • टोल:खोनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममनराखु थारु
  • आमाको नाम:थुच्या थारु
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • छिमेकी गाउमा
  • मिति 2059-06-01
  • पुनस्थापित भएको भए मिति2059-06-04
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सामान्य
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:गोला
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया गोला गाविस-९ खोनपुरका १९ वर्षीय राजकुमार थारुलाई ०५९ असोज १९ गते शाही नेपाली सेनाको टोलीले सोही गाविस-८ खल्ला गाउँमा खेतमाधान काट्न जाने बेलामा पक्राउ गरी पानीमा चोपलेर वन्दुकको कुण्डाले टाउकोमा हानी फुटालेर यातना दिई अन्त्यमा गोली हानी हत्या गरे। सोही ठाउँमा लास गाडी गए पीडितका दाजुलाई पनि चरम यातना दिएका थिए। खल्ला गाउँका वलबहादुर थारुलाई पनि सोही ठाउँमा हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री