2002-10-04 - incident - Sunsari district २०५९-०६-१८ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-07530 अभिलेखालय सि. नं.: NCA-07530

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8675
  • अ. नं.68
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:मरीगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:हर्कबहादुर मल्ल
  • जन्म मिति:
  • साल:2027
  • महिना:02
  • गते:25
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:कञ्चनपुर
  • गाविस:महेन्द्रनगर नपा
  • वार्ड नं.:12
  • टोल:ऐरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मल्ल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाम
  • पद:अमलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगगनबहादुर मल्ल
  • आमाको नाम:देवी मल्ल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महेन्द्रनगर नपा १२ ऐरी घर भई नेपाली सेनामा कार्यरत ३२ वर्षीय अमलदार हर्कबहादुर मल्लको २०५९ असोज १८ गते सुनसरी जिल्लाको मरीगाउँ इलाकामा माओवादीसंग दोहोरो भिडन्त हुँदा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री