2002-10-04 - incident - Siraha district २०५९-०६-१८ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-07529 अभिलेखालय सि. नं.: NCA-07529

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7005
  • अ. नं.80
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:भवानीपुर
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:सोनेलाल मण्डल
  • जन्म मिति:
  • साल:2029
  • महिना:00
  • गते:00
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मोहनपुर कमलपुर
  • वार्ड नं.:9
  • टोल:शिवनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मोहनपुर कमलपुर
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्वे मण्डल
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामअधिकलाल मण्डल
  • आमाको नाम:मट्टीदेवी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शिवकुमारी देवी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन का.,रेडक्रस
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सिरहा,लाहान
  • मिति 2059-00-00
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:भवानीपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम बारे खुल्न नसकेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारजनले नपाएकोले सदगत नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मोहनपुरकमलपुर गाविस - ९ स्थित शिवनगर टोल निवासी माओवादी कार्यकर्ता ३० वर्षीय सोनेलाल मण्डललाई २०५९ असोज १८ गते साँझ इलाका प्रहरी कार्यालय धनगढीको प्रहरी टोलीले मोहनपुर जाने बाटो नजिकबाट गिरफ्तार गरि आँखामा पट्टीले बाँधेर भवानीपुर गाविसको एकान्त चौर नजिक पुर्याइ गोली हानी हत्या गरे। घटना पछि लास प्रहरीले नै लिएर गएका कारण पोस्टमार्टम भए नभएको थाहा हुन सकेन। लास नपाएपछि सदगत समेत गर्न नसकिएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री