2002-10-04 - incident - Kavre district २०५९-०६-१८ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-07525 अभिलेखालय सि. नं.: NCA-07525

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9151
  • अ. नं.88
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:वलथली
  • वार्ड नं.:8
  • टोलको नाम:पावरहाउस नजिक
  • पीडित विवरण
  • पीडितको नाम:रामहरी थापामगर
  • जन्म मिति:
  • साल:2040
  • महिना:00
  • गते:00
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:महाँकालचौर भुकदेउ
  • वार्ड नं.:5
  • टोल:टाओरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:महाँकालचौर भुकदेउ
  • वार्ड नं.:5
  • टोल:टाओरी
  • लिङ्ग:पुरुष
  • थर:थापामगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामभत्तबहादुर थापा मगर
  • आमाको नाम:साहिली थापा मगर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विन्दा थापामगर
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-18
  • समय:00:06:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:वलथली
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महाँकाल भुग्देउ गाविस ५ का रामहरी थापामगरको ०५९ असोज १८ गते पनौती नपा १२ को सिमानामा सेनाले गोली हानी हत्या गरे। पीडित सहित अन्य माओवादी कार्यकरताको पनि सुरक्षाकर्मीले विद्यु्तीय धराप थाप्दै गर्दाको अवस्थामा भेट्टाइ दोहोरो मुठभेडमा मारिएको बताए पनि उनीहरूलाई सोधपुछका लागि घरबाटै पक्राउ गरी पनौतीस्थित विद्युतघर नजिकैको बाटोमा भाग्न लगाइ गोली हानेर हत्या गरेको बताइयो। हत्या पश्चात: सेनाले राती उनीहरूलाइ खाल्डो खनी पुरेपनि मानवअधिकार समुदायको दवावका कारण विहान प्रहरीले खाल्डोबाट झिकेर पोष्टमार्टमका लागि लगेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री